बर्मिघममा काउली बुढीले प्रस्तुती दिने

लण्डन । पछिल्लो पुस्तामा निकै लोकप्रिय काउली बुढी (सन्ध्या बूढा) ले आफ्नो प्रस्तुती दिने भएकी छन् । नेपाल आइडलको अडिसनमा ‘काउली बूढी’ का रूपमा देखापरे पछि चर्चाको शिखरमा आएकी बूढाले आगामी सोमवार बर्मिघममा आयोजित एक च्यारिटी कार्यक्रममा सहभागी हुने भएकी हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) मानार्थ सदस्य एबम नेपाली ‌समाज नटिगमका संस्थापक अध्यक्ष,रण केसीका … Continue reading बर्मिघममा काउली बुढीले प्रस्तुती दिने